मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

महालक्ष्मी विकास बैंकका ग्राहकलाई दराजको ११.११ मा २०% सम्म छुट

clickmandu.com · Tue Nov 03 07:34:32 UTC 2026

काठमाडौं । महालक्ष्मी विकास बैंक र दराज नेपालबीच ११.११ अभियानअन्तर्गत ग्राहकलाई विशेष छुट तथा सुविधा उपलब्ध गराउने सम्बन्धमा सहकार्य भएको छ ।

बैंकले आफ्ना डिजिटल बैंकिङ सुविधालाई थप विस्तार गर्ने उद्देश्यले दराज नेपालसँग सहकार्य गरेको जनाएको छ । यस सहकार्यअन्तर्गत २०८३ कात्तिक १५ देखि २५ गतेसम्म महालक्ष्मी विकास बैंकका डेबिट तथा क्रेडिट कार्ड प्रयोग गरी दराजबाट सामान खरिद गर्ने ग्राहकले विशेष छुट प्राप्त गर्न सक्नेछन् ।

स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)