मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

कांग्रेस संसदीय दलका नेता आङ्देम्बे र सभामुख अर्यालबीच भेटवार्ता

onlinekhabar.com · Tue Nov 03 07:35:54 UTC 2026

१७ कात्तिक, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलका नेता नेता भीष्मराज आङ्देम्बे र सभामुख डोलप्रसाद अर्यालबीच भेट वार्ता भएको छ ।

मंगलबार सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा आङ्देम्बे र अर्यालयबीच भेटवार्ता भएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)