एप्पलको पहिलो फोल्डेबल आईफोन डुओको अत्यधिक माग, आपूर्ति धान्न हम्मे
clickmandu.com · Tue Nov 03 07:40:19 UTC 2026

एजेन्सी । प्रविधि कम्पनी एप्पलले हालै बजारमा ल्याएको आफ्नो पहिलो फोल्डेबल स्मार्टफोन ‘आईफोन डुओ’ को अत्यधिक मागका कारण आपूर्ति धान्न कम्पनीलाई हम्मे–हम्मे परेको छ ।
गत अक्टोबर २३ मा सार्वजनिक भएको यस फोल्डेबल फोनप्रति ग्राहकहरूको अभूतपूर्व आकर्षण देखिएसँगै अर्डरअनुसार आपूर्ति पुर्याउन कठिन भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)