विशाल स्कोरतर्फ अगाडि बढ्यो विराटनगर (तस्वीरहरू)
nepalviews.com · Tue Nov 03 07:33:35 UTC 2026
काठमाडौं । एनपीएलअन्तर्गत आज पहिलो खेल विराटनगर किंग्स र जनकपुर बोल्ट्सबीच भइरहेको छ । खेलमा जनकपुरले टस जितेर पहिला बलिङ रोजेपछि विराटनगर अहिले ब्याटिङ गरिरहेको छ ।
विराटनगरका कप्तान सन्दीप लामिछानेले टस क्वाइन उछालेका थिए भने जनकपुरका कप्ता हरमित सिंहले हेड कल गरेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)