बागमतीका स्वास्थ्य संस्थामा आवश्यकताअनुसार अस्थायी दरबन्दी थपिने
bishowkhabar.com · Tue Nov 03 07:44:28 UTC 2026

काठमाडौं – बागमती प्रदेश सरकारले स्वास्थ्य संस्थामा जनशक्ति अभाव समाधान गर्न आवश्यकताअनुसार अस्थायी दरबन्दी थप्ने तयारी गरेको छ ।
प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले प्रदेश स्वास्थ्य निर्देशनालयले सोमबार हेटौँडामा आयोजना गरेको आर्थिक वर्ष २०८२/८३ मा सम्पादित स्वास्थ्य कार्यक्रमको प्रदेशस्तरीय एकीकृत वार्षिक समीक्षा गोष्ठी उद्घाटन गर्दै यस्तो जानकारी दिएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)