विवादमा परेका सर्वोच्चका न्यायाधीश फुयाँल बिदामा
khabarhub.com · Tue Nov 03 07:43:38 UTC 2026

काठमाडौँ – विवादमा तानिएका सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद फुँयाल चार दिनका लागि बिदामा बसेका छन् ।
न्यायाधीश फुयाँलले प्रधानन्यायाधीश मनोजकुमार शर्मासँग कात्तिक १७ देखि २० गतेसम्मका लागि बिदा स्वीकृत गराएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)