मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

तिहारका लागि मखमली फूल टिप्दै भक्तपुरका किसान (तस्बिरहरू)

khabarhub.com · Tue Nov 03 07:44:17 UTC 2026

काठमाडौं – तिहार नजिकिएसँगै भक्तपुरको गुन्डुका किसानलाई मखमली फूल टिप्न र बिक्री गर्न भ्याइनभ्याइ छ।

तिहारमा दिदीबहिनीले दाजुभाइलाई लगाइदिने मखमली माला बनाउन प्रयोग हुने फूल टिपेर किसानले बजार पठाउन थालेका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)