शान्ति सम्झौता भए युक्रेनमा सेना पठाउने तयारी, १२ देशका झन्डै ३ हजार सैनिक अभ्यासमा सहभागी हुँदै
nepalviews.com · Tue Nov 03 07:46:06 UTC 2026

काठमाडौं । शान्ति सम्झौता भएको अवस्थामा युक्रेनमा बहुराष्ट्रिय सैन्य फौज परिचालन गर्ने क्षमताको परीक्षण गर्न बेलायत र फ्रान्सले संयुक्त सैन्य अभ्यासको नेतृत्व गर्ने भएका छन् ।
यसै महिनामा छिमेकी मुलुक पोल्यान्डमा हुने उक्त अभ्यासमा १२ युरोपेली देशका झन्डै ३ हजार सैनिक सहभागी हुनेछन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)