पूर्वप्रधानमन्त्री माधव नेपाल र कांग्रेस नेता रिजालसहित ९७ जना विरुद्ध भ्रष्टाचार मुद्दा
clickmandu.com · Tue Nov 03 07:47:17 UTC 2026

काठमाडौं । सुनसरीको इटहरीमा रहेको ‘रिजाल टासी इन्डस्ट्रिज’को हदबन्दीभन्दा बढी जग्गा गैरकानुनी रूपमा सट्टापट्टा र बिक्री गरेको अभियोगमा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र तत्कालीन मन्त्री डा. मिनेन्द्र रिजालसहित ९७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गर्दै साढे ७३ करोड रुपैयाँ बिगो दाबी गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)