मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

ओमानमा व्यापारिक जहाजमाथि आक्रमण: एक भारतीय नागरिकको मृत्यु, १३ जना घाइते

bishowkhabar.com · Tue Nov 03 07:50:05 UTC 2026

काठमाडौं– ओमानको लिमाह क्षेत्र नजिक व्यावसायिक जहाजमाथि भएको आक्रमणमा एक भारतीय नागरिकको मृत्यु भएको छ । भारतको विदेश मन्त्रालयका अनुसार अन्य १३ जना भारतीय नागरिकको उद्धारसमेत गरिएको छ ।

मन्त्रालयले सोमबार एमएसभी अल जुशुफी नामक मालवाहक जहाजमाथि भएको आक्रमणको निन्दा गर्दै उक्त क्षेत्रमा व्यावसायिक जहाजमाथि निरन्तर भइरहेका आक्रमणप्रति गहिरो चिन्ता व्यक्त गरेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)