मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

माधव नेपाल र मिनेन्द्र रिजालसहित ९७ जनाविरुद्ध विशेष अदालतमा मुद्दा, साढे ७३ करोड बिगो

onlinekhabar.com · Tue Nov 03 07:44:39 UTC 2026

१७ कात्तिक, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वप्रधानमन्त्री तथा नेकपाका सहसंयोजक माधवकुमार नेपालसहित कांग्रेस नेता एवम् पूर्वमन्त्री डा. मिनेन्द्र रिजालविरुद्ध पनि भ्रष्टाचार मुद्दा पेस गरेको छ ।

मन्त्रिपरिषद्बाट निर्णय गराएर सार्वजनिक जग्गा छुट दर्ता गराएर भ्रष्टाचार गरेको आरोपमा अख्तियारले नेपाल र रिजालसहित ९७ जनाविरुद्ध विशेष अदालतमा मुद्दा पेस गरेको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)