माधव नेपाल र मिनेन्द्र रिजालविरुद्ध मुद्दा लिएर अदालत पुग्यो अख्तियार
annapurnapost.com · Tue Nov 03 07:44:33 UTC 2026

काठमाडौं : पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र पूर्वमन्त्री मिनेन्द्रप्रसाद रिजालविरुद्ध भ्रष्टाचार मुद्दा दायर गर्न अख्तियार दुरूपयोग अनुसन्धानको टोली विशेष अदालत पुगेको छ।
सुनसरीको इटहरीस्थित रिजाल क्यानिङ कम्पनी (रिजाल टासी इन्डस्ट्रिज) को हदबन्दीभन्दा बढी जग्गा बिक्री गरेको दावी गर्दै आयोग नेपालसहित पूर्वमन्त्री रिजालविरुद्ध मुद्दा लिएर अदालत पुगेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)