मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सत्ताको झगडा प्रहरीभित्र पनि: आईजीपी कार्की र एआईजी केसीबीच बैठकमै चर्काचर्की

barnanmedia.com · Tue Nov 03 07:42:11 UTC 2026

प्रहरी महानिरीक्षक दानबहादुर कार्की र उनकै ब्याचीसमेत रहेका अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) मनोज केसीबीचको सम्बन्धमा तितो छाएको छ । आफूलाई अप्ठेरोमा परेको बेला केसीले साथ नदिएको भन्दै कार्की केसीसँग असन्तुष्ट छन् भने उनीपछि नेतृत्व हत्याउन केसीले अनेक चलखेल गरेको आरोप लागेको छ ।

गएको साता बसेको बैठकमा यी दुई प्रहरी उच्चाधिकारीबीच खटपट परेको संकेत आएको एक अधिकृतले बताए । प्रहरी प्रमुख कार्कीलाई विवादमा तान्न केसीसहित केही एआईजीले चलखेल गरेको आरोप छ । संगठनभित्रैबाट असहयोग भएको भन्दै कार्कीले गत बिहीबार नीति समन्वय समिति (पीसीसी) बैठकमा असन्तुष्टि पोखेको स्रोतले बतायो ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)