मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

आङ्देम्बेले सभामुखलाई जानकारी गराए विपक्षीको संसद् अधिवेशन आह्वानको माग

ratopati.com · Tue Nov 03 07:59:19 UTC 2026

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सभामुख डोलप्रसाद अर्याललाई भेटेर विपक्षी दलहरूको बैठकले गरेका निर्णयबारे जानकारी गराएका छन् ।

सिंहदरबारस्थित सभामुख अर्यालको कार्यकक्षमा मंगलबार दिउँसो भएको भेटमा आङ्देम्बेले सोमबार बसेको विपक्षी दलहरूको बैठकका निर्णयबारे जानकारी गराएका हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)