ओमानको तटीय क्षेत्रमा व्यापारिक जहाजमा आक्रमण: एक भारतीय नाविकको मृत्यु, १३ को उद्धार
lokaantar.com

ओमानको तटीय क्षेत्र नजिक 'एमएसभी अल जुसुफी' नामक व्यापारिक जहाजमा भएको हवाई आक्रमणमा परी एक जना भारतीय नागरिकको मृत्यु भएको छ।
भारतीय केन्द्रीय जलमार्ग मन्त्री सर्वानन्द सोनोवालका अनुसार आक्रमणको समयमा जहाजमा १४ जना भारतीय नाविक सवार थिए। ओमान कोस्ट गार्डले तीमध्ये १३ जना नाविकलाई सुरक्षित उद्धार गर्न सफल भए पनि गुजरातका नाविक गान्धार नहिम अजिजको गम्भीर चोटका कारण मृत्यु भएको बीबीसी हिन्दीले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)