मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

भ्रष्टाचार मुद्दामा माधव नेपाल र मिनेन्द्र रिजालसहित क-कसको नाम छ ?

onlinekhabar.com · Tue Nov 03 07:53:28 UTC 2026

१७ कात्तिक, काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपाका नेता माधवकुमार नेपाल र पूर्वमन्त्री तथा नेपाली कांग्रेसका नेता डा मीनेन्द्र रिजालसहित ९७ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा पेस भएको छ। मोरङ जिल्लामा रहेको रिजाल एन्ड कम्पनीको नाममा ६० रोपनी जग्गा छुट दिएर भ्रष्टाचार गरेको आरोपमा अख्तियारले उनीहरूविरुद्ध मुद्दा पेस गरेको हो।

उनीहरूविरुद्ध ७३ करोड ४९ लाख रुपैयाँ बिगो माग गरिएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)