मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

एनपीएल-३ मा नवयुवाको प्रतिभा : चम्किएका राहुल यादव

sutranews.com · Tue Nov 03 07:59:08 UTC 2026

काठमाडौं । क्रिवि त्रिकेट मैदानमा जारी नेपाल प्रिमियर लिग(एनपीएल)को तेस्रो संस्करणमा जनकपुर बोल्ट्सको दुईवटा खेलमा उत्कृष्ट प्रदर्शन गरेपछि जनकपुरका १६ वर्षे राहुल यादव चर्चामा छन् । पहिलो खेलको पहिलो बलमै विकेट र दोस्रो खेलमा चार विकेट ल्याएर प्लेयर अफ द म्याच बनेपछि उनको चर्चा सुरु भएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (sutranews.com)