मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

पुष्प तथा नर्सरी व्यवसाय प्रवर्द्धनमा नीतिगत र प्राविधिक सहयोग गर्छौँ : मन्त्री चौधरी

hamrakura.com · Tue Nov 03 00:00:00 UTC 2026

काठमाडौँ । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले पुष्प तथा नर्सरी व्यवसायको विकास, विस्तार र प्रवर्द्धनका लागि सरकारले आवश्यक नीतिगत तथा प्राविधिक सहयोग गर्ने बताएकी छन्।

मंगलबार भृकुटीमण्डपमा शुरू भएको पुष्प मेलाको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले नर्सरी व्यवसायको विकासका लागि मन्त्रालय सकारात्मक रहेको बताइन्।

स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)