आँखा स्वास्थ्य सेवालाई प्रदेश सरकारको प्राथमिकता, उपचारमा सबैको पहुँच बढाइने
nepalpress.com · Tue Nov 03 07:59:19 UTC 2026

रूपन्देही । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेशमा देखिएको दृष्टिविहिनता तथा दृष्टिदोषको समस्या न्यूनीकरण गर्न आँखा स्वास्थ्य सेवालाई प्राथमिकतामा राखेर लगानी बढाउने बताएका छन् ।
नेपाल नेत्रज्योति संघले मंगलबार लमहीमा आयोजना गरेको आँखा सेवा प्रदायक निकायहरुबाट हुने कार्वन फुटप्रिन्ट र त्यसबाट उत्पन्न हुने असरहरुको बारेमा तयार भएको अनुसन्धान प्रतिवेदन सार्वजनिक कार्यक्रममा मुख्यमन्त्री आचार्यले आँखा स्वास्थ्य सेवा सबै नागरिकको पहुँचमा पुर्याउन प्रदेश सरकारले योजनाबद्ध रूपमा काम गर्ने बताएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)