डोल्पा कारागारबाट फरार दुई कैदी रुकुम पश्चिममा पक्राउ
nepalpress.com · Tue Nov 03 07:53:19 UTC 2026

सुर्खेत । डोल्पा जिल्ला कारागारबाट सुरुङ खनेर फरार भएका आठ कैदीमध्ये दुई जना रुकुम पश्चिममा पक्राउ परेका छन् ।
प्रहरीले मङ्गलवार बिहान रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–६ दामाचौरस्थित खोली बगरबाट उनीहरूलाई पक्राउ गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)