मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

तेल निर्यात गर्ने नयाँ मार्ग खोज्दै साउदी अराम्को, आवश्यक परे उत्पादन बढाइने

bishowkhabar.com · Tue Nov 03 08:04:43 UTC 2026

काठमाडौं– साउदी अरबको सरकारी तेल कम्पनी साउदी अराम्कोले तेल निर्यातका नयाँ मार्गहरूको खोजी गरिरहेको जनाएको छ ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अमिन नासेरले पूर्व-पश्चिम पाइपलाइन विस्तार गर्ने सम्भावनासहित नयाँ निर्यात मार्गबारे अध्ययन भइरहेको बताएका हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)