डोल्पा कारागारबाट सुरुङ खनेर भाागेका दुई कैदी रुकुम पश्चिममा पक्राउ
gorkhapatraonline.com · Tue Nov 03 07:49:43 UTC 2026

डोल्पा जिल्ला कारागारबाट फरार भएका दुई जना कैदीलाई रुकुम पश्चिम प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रमुख प्रहरी नायब उपरीक्षक बेदबहादुर पौडेलका अनुसार कात्तिक १४ गते बिहान ६ बजे डोल्पाको ठूलीभेरी नगरपालिका–३ स्थित जिल्ला कारागारबाट फरार भएका आठ जना कैदीबन्दीको खोजी गर्ने क्रममा उनीहरू पक्राउ परेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)