मेची भन्सारको राजस्व सङ्कलन लक्ष्य नजिक
canadanepal.com · Tue Nov 03 08:01:55 UTC 2026

भद्रपुर - मेची भन्सार कार्यालय, काँकडभिट्टाले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो तीन महिनामा लक्ष्यको ९४ दशमलव ९३ प्रतिशत राजस्व सङ्कलन गरेको छ ।
कार्यालयका सूचना अधिकारी माङ्कल राईका अनुसार साउनदेखि असोजसम्म रु चार अर्ब ९२ करोड राजस्व सङ्कलन गर्ने लक्ष्य रहेकामा रु चार अर्ब ६७ करोड सात लाख ७३ हजार राजस्व सङ्कलन भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (canadanepal.com)