माधव नेपाल र मिनेन्द्र रिजालसहित ९७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा, साढे ७३ करोड बिगो दाबी
khabarhub.com · Tue Nov 03 08:08:38 UTC 2026

काठमाडौँ – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र कांग्रेस नेता तथा पूर्वमन्त्री डा. मिनेन्द्र रिजालसहित ९७ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
मन्त्रिपरिषद्बाट निर्णय गराई सार्वजनिक जग्गा व्यक्तिका नाममा छूट दर्ता गराएको आरोपमा अख्तियारले उनीहरूविरुद्ध मुद्दा दायर गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)