भेरी अस्पतालमा फोक्सो तथा निद्रासम्बन्धी रोगको विशिष्टीकृत सेवा
khabarhub.com · Tue Nov 03 08:14:46 UTC 2026

नेपालगञ्ज- भेरी अस्पताल नेपालगञ्जले फोक्सो तथा श्वासप्रश्वाससम्बन्धी जटिल रोग र निद्रासम्बन्धी समस्याको उपचारका लागि विशिष्टीकृत सेवा सुरु गरेको छ।
अस्पतालले विशेषज्ञ चिकित्सकमार्फत सोमबारदेखि विशेष क्लिनिक सञ्चालनमा ल्याएको हो। नयाँ सेवाबाट फोक्सोसम्बन्धी दीर्घरोग, श्वासप्रश्वासको समस्या तथा निद्रासम्बन्धी विभिन्न समस्या भएका बिरामी लाभान्वित हुने अस्पतालले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)