मुख्य सामग्रीमा जानुहोस्

समाचार

प्रविधि

नयाँ इलेक्ट्रोनिक बिडिङ प्रणाली आजबाट सुरू हुँदै, मन्त्री लम्सालले उद्घाटन गर्ने

clickmandu.com · Tue Nov 03 08:15:53 UTC 2026

काठमाडौं । सार्वजनिक खरिद अनुगमन कार्यालयले निर्माण गरेको नयाँ विद्युतीय खरिद प्रणाली (ई–जीपी सिस्टम) को आज मङ्गलबार औपचारिक शुभारम्भ हुने भएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गतको सार्वजनिक खरिद अनुगमन कार्यालय, केशरमहलले एक पत्र जारी गर्दै नयाँ सफ्टवेयरको शुभारम्भबारे जानकारी गराएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)