मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

आङ्देम्बेको आरोप– अध्यादेशबाट देश चलाउन खोजियो, कर्मचारीतन्त्रमा आतंक सिर्जना गरियो

ratopati.com · Tue Nov 03 08:17:18 UTC 2026

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सरकारको कार्यशैलीप्रति आपत्ति जनाउँदै कर्मचारीतन्त्रमा चरम आतंक सिर्जना गरिएको आरोप लगाएका छन् ।

मंगलबार सभामुख डोलप्रसाद अर्याललाई सिंहदरबारमा भेटेपछि पत्रकारहरूलाई प्रतिक्रिया दिँदै आङदेम्बेले भने, ‘कर्मचारीहरूलाई कार्यस्थलबाटै उठाएर ल्याउने गरिएको छ। प्रधानमन्त्री कार्यालय नै झन्डैझन्डै यातना गृह जस्तो भएको अनुभूति सबैले गरिरहेका छन् । यो सबैको निकास संसद्‌बाट खोज्नुपर्छ ।’

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)