मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सभामुख अर्यालसँग कांग्रेसका संसदीय दलका नेता आङ्देम्बेको भेट

nagariknews.nagariknetwork.com · Tue Nov 03 08:14:13 UTC 2026

सभामुख डोलप्रसाद (डीपी) अर्यालसँग नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले भेट गरेका छन्।

मंगलबार सभामुखको कार्यकक्ष सिंहदरबारमा उनीहरू बिच भेट भएको हो। भेटमा समसामयिक राजनीतिक विषय तथा संसदीय गतिविधिका सम्बन्धमा छलफल भएको सभामुख अर्यालको सचिवालयले जनाएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)