७३ करोडको जग्गा प्रकरण : माधव नेपालसहित ९७ जनाविरुद्ध मुद्दा दायर
nagariknews.nagariknetwork.com · Tue Nov 03 08:15:29 UTC 2026

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपाल र तत्कालीन मन्त्री तथा मन्त्रिपरिषद् सामाजिक समितिका संयोजक मिनेन्द्र रिजालसहित ९७ जनाविरुद्ध विशेष अदालतमा आरोपपत्र दायर गरेको छ।
आयोगका अनुसार मोरङको साविक विराटनगर उपमहानगरपालिका-३ मा रहेको रिजाल क्यानिङ एण्ड कम्पनी प्रालिको नाममा रहेको सरकारी जग्गा गैरकानुनी रूपमा सट्टापट्टा गरी बिक्री गरिएको विषयमा अनुसन्धानपछि आरोपपत्र दायर गरिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)