मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

नेपालको गाउँबाट अमेरिकी संसद्सम्म, तेस्रो कार्यकालका लागि चुनावी मैदानमा ह्यारी भण्डारी

setopati.com · Tue Nov 03 08:12:00 UTC 2026

तेस्रो पटक अमेरिकाको मेरिल्यान्ड राज्यको चुनावी मैदानमा नेपाली मूलका अमेरिकी सांसद डा. ह्यारी भण्डारी उत्रिएका छन्।

सन् २०१८ मा पहिलोपटक निर्वाचित भएका उनी अहिले तेस्रो कार्यकालका लागि पुनर्निर्वाचन लडिरहेका हुन्।

स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)