मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

विपक्षी दलका नेता आङ्देम्बेले भेटे सभामुख

lokaantar.com

प्रतिनिधिसभामा विपक्षी दलका नेता एवं नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सभामुख डोलप्रसाद (डीपी) अर्यालसँग भेट गरेका छन् ।

मंगलबार सभामुखको कार्यकक्ष सिंहदरबारमा भएको भेटमा समसामयिक राजनीतिक विषय तथा संसदीय गतिविधिका सम्बन्धमा छलफल भएको बताइएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)