मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

रिजाल क्यानिङ जग्गा प्रकरण : माधव नेपाल र मीनेन्द्र रिजालविरुद्ध किन चल्यो मुद्दा ?

ratopati.com · Tue Nov 03 08:23:50 UTC 2026

काठमाडौँ । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपाल र तत्कालीन मन्त्री डा. मीनेन्द्र रिजालसहित ९७ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर गरेको छ।

सरकारी जग्गा बदनियतपूर्ण रूपमा सट्टापट्टा तथा बिक्री–वितरण गरी राज्यलाई हानीनोक्सानी पुर्‍याएको अभियोगमा अख्तियारले नेपाल र रिजालविरुद्ध पनि मुद्दा चलाएको हो । अख्तियारले उनीहरूविरुद्ध ७३ करोड ४९ लाख ५६ हजार रुपैयाँ बिगो माग दाबी गरेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)