मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

यी हुन् माधव-मिनेन्द्र जोडिएको साढे ७३ करोडको भ्रष्टाचार मुद्दाका ९७ प्रतिवादी

nepalpress.com · Tue Nov 03 08:14:37 UTC 2026

काठमाडौं । हदबन्दी छुटको सरकारी/सार्वजनिक जग्गा गैरकानुनी रूपमा सट्टापट्टा तथा बिक्री गर्न दिने निर्णय गरेको अभियोगमा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र पूर्वमन्त्री डा. मिनेन्द्रप्रसाद रिजालसहित ९७ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मंगलबार विशेष अदालतमा आरोपपत्र दायर गर्दै उनीहरूविरुद्ध जनही ७३ करोड ४९ लाख ५६ हजार रुपैयाँ बिगो दाबी गरेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)