पुष्प व्यवसाय प्रवर्द्धननका लागि नीतिगत र प्राविधिक सहयोग गर्छौँ : मन्त्री चौधरी
nepalsamaya.com · Tue Nov 03 08:24:00 UTC 2026

काठमाडौं- कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले पुष्प तथा नर्सरी व्यवसायको विकास, विस्तार र प्रवद्र्धनका लागि सरकारले आवश्यक नीतिगत तथा प्राविधिक सहयोग गर्ने बताएकी छन्।
मंगलबार भृकुटीमण्डपमा आयोजित पुष्प मेलाको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले नर्सरी व्यवसायको विकासका लागि मन्त्रालय सकारात्मक रहेको बताइन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)