एकताको गीत गाउने तर व्यवहारमा विभाजन गर्ने प्रवृत्तिले कम्युनिस्ट आन्दोलन कमजोर बनायो : प्रवक्ता ज्वाला
nepalpress.com · Tue Nov 03 08:26:47 UTC 2026

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका प्रवक्ता प्रकाश ज्वालाले कम्युनिस्ट आन्दोलनलाई एकताबद्ध बनाउँदै राष्ट्रिय स्वाधीनता, लोकतान्त्रिक अधिकार र समाजवादको आधार निर्माण गर्ने उद्देश्यले दुई पार्टीबीच एकता गरिएको बताएका छन्।
पेरिसडाँडामा जारी नेपाली कम्युनिस्ट पार्टी र नेपाल कम्युनिस्ट पार्टीबीचको एकता घोषणा कार्यक्रममा बोल्दै विचार, सिद्धान्त, कार्यक्रम, कार्यनीति र सङ्गठनात्मक सवालमा समान धारणा बनेपछि एकता प्रक्रियालाई अगाडि बढाउने निर्णय गरिएको बताए।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)