मुख्य सामग्रीमा जानुहोस्

समाचार

स्वास्थ्य

भेरी अस्पतालमा श्वासप्रश्वाससम्बन्धी विशिष्टीकृत सेवा सुरु

kendrabindu.com · Tue Nov 03 08:31:31 UTC 2026

नेपालगञ्ज । भेरी अस्पताल नेपालगञ्जले फोक्सो तथा निद्रासम्बन्धी विभिन्न जटिल रोगको उपचारका लागि विशिष्टीकृत सेवा सुरु गरेको छ ।

उक्त सेवाबाट फोक्सो तथा श्वासप्रश्वाससम्बन्धी दीर्घरोगी र निद्रासम्बन्धी समस्या भएका बिरामी लाभान्वित हुने डा रञ्जीत पाण्डेले जानकारी दिए।

स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)