पूर्वप्रधानमन्त्री माधवकुमार नेपालविरूद्ध अर्को मुद्दा लिएर अदालत गयो अख्तियार
barnanmedia.com · Tue Nov 03 08:28:48 UTC 2026

१७ कातिक, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेकपाका सहसंयोजक तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालविरूद्ध अर्को भ्रष्टाचार मुद्दा अदालतमा लगेको छ ।
रिजाल क्यानिङ कम्पनीको हदबन्दीभन्दा धेरै जग्गा मन्त्रिपरिषदबाट निर्णय गराएर सट्टापट्टाका नाममा बिक्री गरिएको अभियोगमा अख्तियारले मंगलबार विशेष अदालतमा मुद्दा लगेको हो । अहिले दर्ताको काम भइरहेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)