मुख्य सामग्रीमा जानुहोस्

समाचार

साहित्य

देवकोटा जयन्तीमा प्राडा. त्रिपाठी र युवा सर्जक अर्याल सम्मानित हुने

lokaantar.com

काठमाडौंको गोकर्णेश्वर–५ स्थित नयाँ बस्ती युवा क्लबले १ सय १८ औं देवकोटा जयन्ती तथा क्लबको ४० औं वार्षिकोत्सवको अवसरमा यस वर्ष पनि स्रष्टा सम्मान कार्यक्रम आयोजना गर्ने भएको छ ।

क्लबका अध्यक्ष चन्द्रमणि गौतमका अनुसार आगामी कात्तिक २२ गते लक्ष्मीपूजाको अवसरमा क्लबको प्राङ्गणमा आयोजना हुने कार्यक्रममा प्राध्यापक डाक्टर वासुदेव त्रिपाठी र समाजसेवी तथा युवा सर्जक निर्मल अर्याललाई सम्मान गरिनेछ ।

स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)