कांग्रेस नेता आङ्देम्बेले विपक्षी दलको निर्णय सभामुखलाई गराए जानकारी
reportersnepal.com · Tue Nov 03 08:37:20 UTC 2026

काठमाडौँ । नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सभामुख डोलप्रसाद अर्यालसँग भेट गरी विपक्षी दलहरूको बैठकले गरेका निर्णयबारे जानकारी गराएका छन् ।
मंगलबार दिउँसो सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा भएको भेटमा आङ्देम्बेले सोमबार बसेको विपक्षी दलहरूको बैठकका निष्कर्ष र निर्णयबारे जानकारी गराएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)