मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

राष्ट्रिय संस्थाहरू कमजोर हुँदा राष्ट्रिय शक्ति खुम्चिन्छ- नैनसिंह महर

setopati.com · Tue Nov 03 08:37:00 UTC 2026

नेपाली कांग्रेसका नेता नैनसिंह महरले न्यायपालिकासहित राज्यका प्रमुख संस्थाहरूको स्वतन्त्रता, विश्वसनीयता र संस्थागत सुदृढीकरणमा जोड दिँदै राष्ट्रिय संस्थाहरू कमजोर हुँदै जाँदा राष्ट्रिय शक्ति पतनको जोखिम बढ्ने बताएका छन्।

सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै नेता महरले पछिल्ला केही दिनयता विशेष सेटिङबाट न्यायपालिकासहित राज्यका केही प्रमुख संस्थाहरू विवादमा मुछिएको भन्ने समाचारले गम्भीर प्रश्नहरू उठाएको उल्लेख गरेका छन्।

स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)