प्रचण्ड-माधवले गरे नेकपासँग एकता घोषणा, १० बुँदे सहमति पत्रमा के छ ?
nepalpress.com · Tue Nov 03 08:38:10 UTC 2026

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी र नेपाल कम्युनिस्ट पार्टीबीच एकता घोषणा भएको छ। नेकपाको केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रमबाट एकता घोषणा गरिएको हो।
एकताको सहमति पत्रमा नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्ड, सहसंयोजक माधव नेपाल र नेकपाको तर्फबाट महासचिव उमा भुजेलले हस्ताक्षर गरेकी छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)