नेतान्याहु भन्छन्- व्यापक सरकार गठन गर्न तयार, तर अरब दलसँग गठबन्धन अस्वीकार्य
bishowkhabar.com · Tue Nov 03 08:41:04 UTC 2026

काठमाडौं– इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले व्यापक राष्ट्रिय सरकार गठन गर्न तयार रहेको बताएका छन् । तर अरब नेतृत्वका दलको समर्थनमा निर्भर सरकार स्वीकार नगर्ने उनले स्पष्ट पारेका छन् ।
सामाजिक सञ्जाल एक्समार्फत धारणा सार्वजनिक गर्दै उनले राम र जोइन्ट लिस्टमा निर्भर सरकार इजरायली जनताले नचाहेको दाबी गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)