मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

लोकेश, इमरान र रसेलको अर्धशतकमा विराटनगरले जनकपुरलाई दियो १७५ रनको लक्ष्य

canadanepal.com · Tue Nov 03 08:29:00 UTC 2026

काठमाडौं - नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको पहिलो खेलमा विराटनगर किंग्सले जनकपुर बोल्ट्ससामु १७५ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा टस हारेर पहिले ब्याटिङ गरेको विराटनगरले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै १७४ रन बनाएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (canadanepal.com)