मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

अमेरिका–इरान वार्ता निर्णायक मोडमा, होर्मुज खुल्ने कि युद्ध चर्किने ?

sutranews.com · Tue Nov 03 08:40:21 UTC 2026

काठमाडाैं । अमेरिका र इरानबीच जारी युद्ध अन्त्य गर्ने कूटनीतिक प्रयास भइरहे पनि मध्यपूर्वको तनाव अझै कम हुन सकेको छैन। एकातिर कतारको मध्यस्थतामा वार्ता अघि बढिरहेको छ भने अर्कोतिर होर्मुज जलडमरूमध्य क्षेत्रमा सैन्य गतिविधि र समुद्री सुरक्षासम्बन्धी जोखिम कायम छन्।

स्रोतमा पूरा पढ्नुहोस् (sutranews.com)