मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

जसपा नेपालको कार्यवाहक अध्यक्षको जिम्मेवारी भण्डारीलाई

ratopati.com · Tue Nov 03 08:43:44 UTC 2026

काठमाडौँ। जनता समाजवादी पार्टी (जसपा) नेपालको कार्यवाहक अध्यक्षको जिम्मेवारी शरत् सिंह भण्डारीलाई दिइएको छ ।

अध्यक्ष उपेन्द्र यादव कात्तिक १८ गतेदेखि २१ गतेसम्म कोरियाको सियोलमा हुने आइक्यापकको कार्यक्रममा जाने भएपछि कार्यवाहक अध्यक्षको जिम्मेवारी भण्डारीलाई दिइएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)