भारतमा ‘रामायण’ को अग्रिम बुकिङ सुस्त, नेपाली हलमा कस्तो होला प्रभाव ?
kalakarmi.com · Tue Nov 03 08:43:13 UTC 2026

मुम्बई- बलिउड अभिनेता रणवीर कपुर र अभिनेता यश अभिनीत बहुप्रतीक्षित फिल्म ‘रामायणः पार्ट वान’ प्रदर्शनको अन्तिम तयारीमा रहँदा यसको अग्रिम टिकट बिक्रीले गति लिइरहेको छ।
फिल्मले भारतमा अग्रिम टिकट बिक्रीबाट हालसम्म करिब ३० करोड भारु नेट संकलन गरेको छ। यद्यपि, फिल्मको आकार र अपेक्षाअनुसार टिकट बिक्रीको गति भने केही सुस्त देखिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)