मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

साढे ७३ करोड बिगो माग गर्दै पूर्वप्रधानमन्त्री र मन्त्रीसहित ९७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा, सार्वजनिक जग्गा छुटमा भ्रष्टाचार गरेको आरोप

nepallive.com · Tue Nov 03 08:45:40 UTC 2026

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, पूर्वमन्त्री डा. मिनेन्द्र रिजालसहित ९७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।

मन्त्रिपरिषद्बाट निर्णय गराएर सार्वजनिक जग्गा छुट दर्ता गरी भ्रष्टाचार गरेको आरोपमा आयोगले करिब साढे ७३ करोड रुपैयाँ बिगो मागदाबी गर्दै मंगलबार विशेष अदालतमा मुद्दा दायर गरेको हो।

स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)