मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

अपि हिमाल पर्यटन महोत्सव २०८३ सुरु

onlinekhabar.com · Tue Nov 03 08:44:47 UTC 2026

१७ कात्तिक, काठमाडौं । दार्चुलाको अपि हिमाल क्षेत्रको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले आजदेखि तीनदिने ‘अपि हिमाल पर्यटन महोत्सव २०८३’ सुरु भएको छ ।

अपि हिमाल गाउँपालिका–१ स्थित पिल्कन्द, अपिहिमाल आधार शिविर क्षेत्रमा आयोजना हुने महोत्सवमार्फत गाउँपालिकाले अपि हिमालको प्राकृतिक सौन्दर्य, धार्मिक तथा सांस्कृतिक सम्पदा राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा चिनाउने लक्ष्य राखेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)