कर्णालीको गौरव प्रदेश खेलकुद रंगशाला
hamrakura.com · Tue Nov 03 00:00:00 UTC 2026
सुर्खेत। कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा निर्माण भएको प्रदेश रंगशाला अहिले कर्णालीको खेलकुद गौरव र पहिचानको नयाँ आधार बनेको छ ।
आधुनिक खेल पूर्वाधारसहित निर्माण गरिएको यस रंगशालाले कर्णालीलाई राष्ट्रिय खेलकुदको महत्वपूर्ण गन्तव्यका रूपमा स्थापित गर्ने अपेक्षा गरिएको मुख्यमन्त्री मंगलवहादुर शाहीले बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)