मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

शिक्षक सेवा आयोगको १८औँ वार्षिक प्रतिवेदन शिक्षामन्त्रीसमक्ष पेश

khabarhub.com · Tue Nov 03 08:49:30 UTC 2026

काठमाडौँ – शिक्षक सेवा आयोगले आफ्नो १८औँ वार्षिक प्रतिवेदन शिक्षा तथा खेलकुदमन्त्रीसमक्ष पेश गरेको छ ।

आयोगका अध्यक्ष डा. हरिप्रसाद लम्सालले आज मन्त्रीसमक्ष आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेश गरेका हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)